About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
नारायणी अस्पतालका मेसु फेरिए

खोज केन्द्र सोमबार, भाद्र ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

वीरगन्ज: नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै नारायणी अस्पतालको मेसुको जिम्मेवारी वीर अस्पतालमा कार्यरत रहेका डा। सञ्जय ठाकुरलाई दिएको हो ।

यसअघिका नारायणी अस्पतालमा मेसु रहेका डा। मदनकुमार उपाध्यायलाई मन्त्रालय तानिएको छ । पछिल्लो समय वीरगञ्जमा कोरोनाको ’हटस्पट’ बन्दै गएपछि मन्त्रालयले वीरगञ्जको पछिल्लो अवस्था हेरेर मेसु परिवतन गरिएको बताएको छ ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेपछि सेवा सञ्चालन गर्न समेत गाह्रो भएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]