About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
खोजपत्रकारिता : विकल्प व्यबसायिकता

खोज केन्द्र मंगलबार, पौष ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

उदार तथा खुला बजारमूखि अर्थतन्त्रका कारण आजको पत्रकारिता मिडिया उपभोक्ताको हातमा गएको छ । स्वभाविक हो, मिडिया उपभोक्ता भनेका पाठक, श्रोता तथा दर्शक हुन् । उनीहरुलाई निरन्तर आकर्र्षीत गराई रहन खोजपूर्ण सामाग्री पस्कनु पर्दछ । यसकारण पहिचानजनित पत्रकारितामा प्रबेश गर्न इच्छुक यसवाहरुले अनुसन्धानमा आधारित व्यबसायिकता तर्फ आफनो दक्षता अभिबृद्धि गर्न सकेमा यो पत्रकारिता पनि दीगो हुन सक्ने देखिन्छ ।

हामी सकैलाई के हेक्का हुनु पर्दछ अखबार, टेलिभिजन, रेडियो र अनलाइनका लागि बनाईने समाचारजन्य सामाग्री खोजेर मात्र तयार हुन्छ । अमूक नेताले ‘यसो भन्नु भयो’ भन्ने प्रकारको समाचार अव समाचार हुन छाडेको छ । यसकारण व्यबसायिकता दिनका लागि खोज पत्रकारिता तर्फ धेरै पत्रकारहरुको ध्यान जान थालेको छ । हु न त समग्र पत्रकारिता खोज नै हो । कुनै पनि समाचार नखोजी बन्दैन । तर सबै समाचारदाताले खोज्ने समाचार भन्दा पहिचानजनित पत्रकारले खोज्ने बिषय फरक हुन्छ । घटना एकै भए पनि बिषयबस्तुको हेराईमा, भोगाईमा र निश्कर्षमा पहिचानजनित पत्रकारिताले नयाँ र नौलो कुरा उद्घाटन गर्न सकेमा मात्र त्यो पहिचानजनित खोजपत्रकारिताले व्यबसायिकताको आकार ग्रहण गर्दछ

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]