About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
नेपालका ४ जिल्लामा ५ सय बढी संक्रमित, यी ४ जिल्ला संक्रमणमुक्त

खोज केन्द्र शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका ४ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। गौतमले पर्सा, महोत्तरी, रौतहट र काठमाडौं गरी चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यसैगरी नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डोल्पा, संखुवासभा, मनाङ र मुस्ताङ गरी चार जिल्लाका सबै संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]