About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
काजकिस्तानमा एक सय जना सवार विमान दुर्घटनामा, केही जीवित फेला

खोज केन्द्र शुक्रबार, पौष ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । काजकिस्तानको अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गरेको एउटा विमान आज शुक्रबार स्थानीय समयअनुसार विहान ७ बजेर २२ मिनेटमा दुर्घटनामा परेको छ । बेक एयरलाइन्सको सो विमान अलमाटी शहर नजिकै दुर्घटनामा परेको हो । विमानमा एक सय जना सवार रहेको बताइएको छ ।

दुर्घटनामा सात जनाको मृत्यु भएको जनाइएको छ । केही यात्री बाँचेका आशंका छ

विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]