About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
प्रदेश २ मा थप २६१ जना कोरोना पुष्टि ,संक्रमितको संख्या ६ हजार २८९ पुग्यो

सबैभन्दा बढी सप्तरी जिल्लामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

खोज केन्द्र बुधबार, साउन २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २६१ जना कोरोना संक्रमित पुष्टी भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार २८९ पुगेको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

जसमा सबैभन्दा बढी सप्तरी जिल्लामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै महोत्तरीमा ४३, सर्लाहीमा ४२, धनुषामा ३९, बारामा ३५, रौतहटमा २७, सिराहामा २४ र पर्साका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका-६ का ४५ वर्षीय पुरुष, धनुषाका ७२ वर्षीय वृद्ध र सप्तरीका ७२ वर्षका वृद्धको मृत्यु भएको छ । प्रदेशमा अहिलेसम्म ३३ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ । जसअनुसार पर्सामा १९ जना, धनुषामा ४ जना, सप्तरीमा ३ जना, बारा, महोत्तरी र रौतहटमा २र२ जना, सिराहामा १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]