About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
दरैयामा प्रहरीलाई लक्षित गरि गोली प्रहार

पवन शाह बुधबार, साउन २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिराटनगर / सिमावर्ति एरिया दरैयामा ड्युटीमा खटेको प्रहरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।

बिराटनगर महानगर पालिका को १६ नम्बर वडामा पर्ने दरैया बस्तीमा ड्युटीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीको प्रहरी टोलीको खादम खोला नजिक रहेको पोस्टमा बसेको प्रहरीलाई लक्षित गरी बुधवार बिहान ९ बजेको समयमा गोली प्रहार भएको प्रहरीले बताएका छन ।

घटना भएपछी भारतिय पुलिसले सिकन्दर नाम गरेको एक जनालाई नियंत्रणमा लिएको र घटनामा संलगन अन्य दुई जनाको खोजी कार्य भईरहेको भारतिय प्रहरीले बताएका छन ।

कपडा, सुन, लागुऔषध लगायतका अवैध तसकरिको करोबार गर्नेहरुलाई निरुत्साहित गर्दै इलाका प्रहरी कार्यालय रानी र सशस्त्र प्रहरीहरुले निगरानी काडा गरेर त्यस्ता अवैध रुपमा ओसार पोसार हुने सामग्रीहरु दिन दिनै पक्राउ गरिरहेको हुनाले भारत बाट फायरिङ्ग गरेको हुन सक्ने आशंका गर्न सकिन्छ ।

केही दिनदेखी स्थानियको जस्तो भेषभुषा बनाएर कहिले दुध को झोलामा सुन त कहिले खानाको टिफ़िन भित्र लागुऔषध ओसार पोसार गर्ने हरुलाई समेत प्रहरिहरुले पक्राउ गरेपछी प्रहरीहरुलाई लक्षय बनाई अप्रिय घटना गर्न खोज्नेहरु बढीरहेका छन ।

यो भन्दा अगाडी पनि धेरै पटक रतिको समयमा प्रहरीहरुलाई लक्षित ढुंगा प्रहार भईरहेका छन ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]