About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
जनकी मेडिकलमा एक बिरामीमा कोरोना भेटिएपछी उपचार नै बन्द, मन्त्री र सिडियो सम्पर्क बिहिन

खोज केन्द्र मंगलबार, साउन २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरको जनकी मेडिकलमा एक बिरामीमा कोरोना भेटिएपछी उपचार नै बन्द गरिएको छ ।

बिरामीका परिवारजनले उपचार सहजताको लागि प्रदेस २ का समाजिक मन्त्री नवल किशोर साह र धनुषाका प्रमुख जिल्ला अधिकारी सिडियो लाई आग्रह गरेपनि पछिल्लो १० घन्टा देखि औषधी उपचार बन्द गरिएको हो । 

जानकी मेडिकलको आईसीयूमा पछिल्लो ३ दिन देखि भर्ना भएका मिथिला नगरपालिका वडा नं ८ का ठाकुरको कोभिड पोजिटिभ पाईएको त्यस लग्तै उक्त अस्पतालले बिरामी को औषधी उपचार बन्द गरिदिएको उनका छोराले जानकारी दिए ।

बिरामीका आफन्तलाई बारम्बार अस्पतालबाट कोभिड पोजिटिभ राख्ने ठाँउमा लग्न दबाब दिदैछन । यद्द्पी मन्त्री र सिडियोले कुनै चासो नदेखाएको परिवारजनको दुखेसो छ । 

यता प्रादेशिक अस्पतालमा आईसियू बेड खाली नरहेको जिकिर गरेका  छन ।बिरामी ल्याउन  एम्बुलेन्स छैन, भनेका छन । तर यता निजि अस्पतालले निरन्तर बिरामी लाई लग्न आफन्तलाई दबाब दिएको दिए छ।

यतिको दिनमा प्रदेश र स्थानीय सरकार हरुले के तैयारी गरे उनीहरुको गुनासो छ । 

पोजिटिभ बिरामी हेर्ने केन्द्रिय बिभागमा फोन गर्दा प्रदेश २ को स्वास्थ निर्देशनालय प्रमुखको नम्बर दिएपनि फोन गर्दा फोन उठेन, उनको छोराले भने । 

 केही बेरमै कोरोना अस्पतालमा उक्त बिरामीलाई ल्याउने सिडियोले प्रतिक्रिया दिए । 

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]