About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
सूर्यग्रहणका नौ तस्बिर

खोज केन्द्र शुक्रबार, पौष ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिहीवार नेपालसहित एशियाका विभिन्न भागबाट सूर्यग्रहण देखिएको छ।

नेपालमा खण्डग्रास सूर्यग्रहण देखिएपनि भारतलगायत केही स्थानबाट खग्रास सूर्यग्रहण देखिएको थियो।

काठमाण्डूमा बिहीवार बिहान ८:४३ बजेदेखि ११:३३ बजेसम्म सूर्यग्रहण देखिएको थियो।

सो सूर्यग्रहणका तस्बिरहरू:

भारतबाट देखिएको खग्रास सूर्य ग्रहणभारतबाट देखिएको खग्रास सूर्यग्रहण
यूएईबाट सूर्य ग्रहण यस्तो देखिएको थियोयूएईबाट सूर्यग्रहण यस्तो देखिएको थियो
काठमाण्डूबाट सूर्यग्रहण हेर्दै महिला र बालककाठमाण्डूबाट सूर्यग्रहण हेर्दै महिला र बालक
म्यान्मारबाट देखिएको सूर्यग्रहणम्यान्मारबाट देखिएको सूर्यग्रहण
भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्य ग्रहणभक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्यग्रहण
काठमाण्डूबाट सूर्य ग्रहण हेर्दै एक महिलाकाठमाण्डूबाट सूर्यग्रहण हेर्दै एक महिला
काठमाण्डूको कीर्तिपुरबाट देखिएको सूर्य ग्रहणकाठमाण्डूको कीर्तिपुरबाट देखिएको सूर्यग्रहण
पाकिस्तानमा आँखा बचाउनका लागि खुट्टाको एक्सरेबाट सूर्य ग्रहण हेर्दै एक बालिकापाकिस्तानमा आँखा बचाउन खुट्टाको एक्सरेबाट सूर्यग्रहण हेर्दै एक बालिका
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरबाट बिहीवार सूर्यग्रहणको हेर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेलकीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरबाट बिहीवार सूर्यग्रहणको हेर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]