About Contact
०८ आषाढ २०७८, मंगलबार
Close
बिज्ञापन
परीक्षण र अस्पतालको क्षमता बढाउनुहोस् : जसपा अध्यक्ष ठाकुर

खोज केन्द्र मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर सरकारले बढीभन्दा बढी परिक्षण गर्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञ, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यहरू र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा जसपा अध्यक्ष ठाकुरले सरकारले परीक्षणमा ढिलाई गरेको उल्लेख गर्दै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई परीक्षण बढाउन सुझाव दिएका हुन् ।

बैंठकमा सहभागि एक पदाधिकारीका अनुसार ठाकुरले कोरोना भाइरसको संक्रमण बढ्दै गएको उल्लेख गर्दै सरकारले अस्पतालको क्षमता बढाउन पनि सुझाव दिएका हुन् । ठाकुरले कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेसन र क्वारेन्टाइनहरु पनि व्यवस्थित हुनु पर्ने सुझाव दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमआरआई खरिद टेन्डर विवाद, समाजिक मन्त्रीको छोराको कमिशन वार्गेनिंग
उपेन्द्र पक्षले माग्यो आधिकारिकता
प्रदेश २: पानीमा डुबेर मर्नेको संख्या बढ्दो, डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]