About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
साँसद प्रदीप यादवका दाहिने हात महिलालाई ब्ल्याकमेल गर्दा समातिए

खोज केन्द्र मंगलबार, साउन ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पर्साको क्षेत्र नं १ बाट निर्वाचित साँसद प्रदीप यादवका दाहिने हातलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नं १४ पिप्रा निवासी कुन्दन सिंह कुर्मीलाई सोमवार अपरान्ह पक्राउ गरेको हो । राजनीतिक संरक्षणका कारण गुण्डागर्दीमा संलग्न सिंह एक जना महिलालाई दुब्यर्वहार तथा ब्ल्याकमेल गरेको प्रकरणमा मुछिएका छन् । उनी यादवको बाउन्सरको रुपमा परिचित छन् । निजलाई छुटाउन सांसद यादवका सर्मथकहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । साँसद यादवसमेत एकाएक काठमाण्डौबाट बीरगंज आउन लागेको उनका कार्यकर्ताले चर्चा चलाएका छन् ।

सिंहले ती महिलालाई केही दिनदेखि ब्ल्याकमेल गर्दै आएका थिए । महिलाले त्यस्तो नगर्न पटक लपटक चेतावनी दिँदासमेत दुःख दिन छाडेका थिएनन् । अति भएपछि महिलाले प्रहरी गुहार्नुपरेको बताइन्छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]