About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
मन्त्री मगरको राजिनामा र ईन्जिनियर गोईतलाई सहिद घोषणा मांग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

खोज केन्द्र आइतबार, साउन ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र
खानेपानी मन्त्री बिना मगरको राजिनामा र ईन्जिनियर सतिस गोईतलाई सहिद घोषणा को मांग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाईएको छ ।
जनकपुरका युवा तथा बिद्यार्थीले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको हो ।
असार ३० गते, मंगलबार, मेलम्ची खानेपानीको मुहान निरीक्षण गर्न पुगेका धनुषा निवाशी इ.सतीश गोइत को सुरुङको १७ नम्बर गेट गुणस्तरहीन सामग्री प्रयोग भएकाले उक्त गेट फुट्दा परीक्षणका क्रममा पानीको बेगले गाडी दुर्घटनापछि मिर्त्यु भएको छ । एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि त्यसको निरीक्षण गर्नका निमित इ.सतीश गोइत को नेतृत्वमा टोली पठाइएको थियो र निरिक्षणको क्रममा नै सुरुङको १७ नम्बर गेट फुट्दा दुर्घटनापछि इ.सतीश गोइत को मिर्त्यु भएको हो ।
त्यो दुर्घटना मात्र नभइ एक परकर को हत्या नै रहेको हाम्रो ठहर छ । सरकारी अव्यवस्थापन, लापरबाही, कमसल कार्यको कारण ले इ.सतीश गोइत को मिर्त्यु भएको हाम्रो ठहर छ । घटना लापरबाहीकै कारण भएकोले यसको निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कडा कारवाही तथा इ.सतीश गोइत लाई सहिद घोषना गर्नु को साथै पीडित परिवारलाई उचित छतिपुर्ती उपलब्ध गराउन सरकार समक्ष जोडदार मांग गर्दै छौ ।
हाम्रो मांग समयमै पुरा नभए हामी जनकपुरका युवा बिद्यार्थी कडा आन्दोलनमा जान बाध्य हुनेछौँ, युवा अभियन्ता प्रशान्त झाले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]