बीरगंजबाट संचालनमा आएका ढुवानी सेवाले तस्करी समान ओसार पोसार गरीरहेका छन बारा र पर्साबाट तस्करी गरी ल्याएको भारतीय लता कपडा , रजनीगन्धा, भोला गुटखा, कुर्ता सुरुवाल, पापड, सेम्पु, काजु लगायतका समानहरु ढुवानी सेवा माध्यमबाट हेटौडा, नारायणघाट,पोखरा काठमांडौ तर्फ राजस्व छलेर भित्रिएका छन बीरगंजका प्राय टा्रन्सपोर्टका संचालक नै तस्करसंग सांठगांड गरी तस्करीको ओसार पोसार गरीरहेका छन तस्करीगरी ल्याएको समानको बिल बिजक भएपनि उतm बिल बिजक नक्कली समेत रहेको एक ढुवानी सेवाका कर्मचारीले भने, प्रहरीले उतm बिल बिजक चेकजांच गर्याे भने आन्तरिक राजस्व कार्यलयमा कुनै कागजपत्र फेला नपरने ती ढुवानी सेवाका कर्मचारीको दाबी गरे, डिउटीमा खटेका राजस्व कार्यलय पथलैयाका कर्मचारीहरुलाई सेटिगं गरेर प्रदेश नं १ को हेटौडा , नारायणधाट र पोखरा भन्सार छलेर भित्राईरहेका छन साईकलको माध्यमले भरियाबाट तस्करी गराई बीरगंजको आदशर््ानगर र घंटाघर स्थित रहेको घोडाबजारमा रहेको टा्रन्सपोर्टमा रातीको बखतमा पुयाउने गरेका छन् ा कोरोना भाईरसको महामारी फैलिएपछि लक डाउनको मौकाका फाईदा उठाउदै ढुवानी सेवा र टंयाक्ट्ररका चालकहरुले तस्करीको समान र लागु औषध ओसार पोसार गरेको जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरीटोलीले प्रकाउ समेत गरीसकेको छा बीरगंजको आर्दशनगर स्थित रहेको अधिकांश टा्रन्सपोर्टले राजस्व छल्ने कार्यमा अग्रपंति रहेका छन