प्रदेश २ को बजेट करिब ३२ अर्ब आउने भएको छ । प्रदेश नं. २ को आर्थिक बर्ष ७७/७८ बार्षिक बजेटको प्रदेश २ का अर्थ मन्त्री बिजय यादवद्वारा प्रदेस सभामा प्रस्तुत गरिंदै छ ।
चालु आ.व. भन्दा ६ अर्व बजेट कम आउँदै छ । ३२ अर्वको बजेट बनाएर प्रदेश २ सरकारले ल्याएको हो ।