About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
प्रदेश २ को बजेट करिब ३२ अर्ब, अर्थ मन्त्री यादवद्वारा प्रदेस सभामा प्रस्तुत गरिंदै

खोज केन्द्र सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ को बजेट करिब ३२ अर्ब आउने भएको छ । प्रदेश नं. २ को आर्थिक बर्ष ७७/७८ बार्षिक बजेटको प्रदेश २ का अर्थ मन्त्री  बिजय यादवद्वारा प्रदेस सभामा प्रस्तुत गरिंदै छ । 

चालु आ.व. भन्दा ६ अर्व बजेट कम आउँदै छ । ३२ अर्वको बजेट बनाएर प्रदेश २ सरकारले ल्याएको हो । 

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]