About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
बिकास बजेटमा बिभेद भएको भन्दै जनकपुर उपमहानगरका वडा अध्यक्षहरु आन्दोलित

खोज केन्द्र सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिकास बजेटमा बिभेद भएको भन्दै जनकपुरधाम उपमहानगरका वडा अध्यक्षहरु आन्दोलित भएका छन । 

उपमहानगरपालिकाको १ अर्ब ५४ करोड मध्ये वडामा ५५ लाख मात्र दिने निर्णय विरुद्ध जनकपुरधाम उप-पालिका का वडा अध्यक्षहरुले निमित्त प्रशासनिय अधिकृत मिहिलाल यादबलाई ग्यापन पत्र बुझाउदै आन्दोलित भएका हुन ।

उनीहरुले वडा स्तरिय योजना र वडाको बजेट बढाउनु पर्ने मांग गरेका छन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]