About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्यकर्मिहरुकालागि स्वस्थसामाग्री खरिद गर्न आर्थिक सहयोग।

खोज केन्द्र सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारी सङ जुधी रहेको छ यस अवस्थामा नेपालमा पनि दिनहु कोरोना संक्रमित बढीरहेको छ। दिन रात फ्रन्ट लाइनमा खटि रहेका स्वस्थकर्मीहरु को लागि मुक्तिनाथ विकाश बैंक जनकपुरधाम शाखाले स्वास्थकर्मिहरुको लागि स्वास्थ समाग्री खरिद गर्न पचास हजार आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम नेपाल चिकित्सक संघ जनकपुरधाम शाखालाइ हस्तान्तरण गरिएको छ।
मुक्तिनाथ विकास बैंकका छेत्रीय प्रबन्धक प्रभास झा का अनुसर अहोरात्र संक्रमितहरुसित प्रत्यक्ष सम्पर्कमा रहदा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा हुने भएको हुनाले स्वास्थ्यसामाग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको छ। कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको यस अवस्थामा नेपाल र नेपाली स्वास्थ्यकर्मि पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]