About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
चीनमा अकस्मात भेटिए नयाँ कोरोना संक्रमित

खोज केन्द्र आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

चीनमा कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढेको छ । अधिकारीहरुले आइतवार ६६ जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् ।

संक्रमण नियन्त्रणमा आए पछि पहिलो पटक पेचिङमा एकै पटक धेरै जना संक्रमित भेटिएका हुन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा संक्रमित छन् भने नौ जना शुरुआती चरणमा छन् ।

कुल मध्ये ३८ जनामा आन्तरिक रुपमा संक्रमण सरेको पाइएको आयोगका अधिकारीहरुले बताएका छन् । थप १०३ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । रासस/पीटीआई

 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]