About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
नापी सर्भेक्षकसँग पाँच करोड अकुत सम्पत्ति

खोज केन्द्र मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं, २७ जेठ । भक्तपुरमा कार्यरत नापी सर्भेक्षक राजेन्द्र काफ्लेले पाँच करोड भन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको भेटिएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको छ ।

पाँच करोड ४३ लाख २७ हजार बिगो कायम गरी मुद्दा दायर भएको हो । उनले श्रीमती सुशीलाको नाममा काभ्रे र भक्तपुरमा जग्गा खरिद गरेका थिए । जसको उनले स्रोत खुलाउन सकेका छैनन् । नापी कार्यालयमा हुँदा नै उनले अकुत सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ ।

पद सानो भएपनि उनको जीवनशैली अस्वभाविक रहेको आयोगको छानबिनमा खुलेको छ । उनको श्रीमतीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]