About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेस-२ को बजेट: भोलि नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

खोज केन्द्र शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

प्रदेस-२ को बजेट: भोलि नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । नीति तथा कार्यक्रमका लागि प्रदेश प्रमुख परियारलाई आमन्त्रण गरे संगै बजेटको तयारी अन्तिम चरणमा पुगेको हो । 

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा भोली प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि प्रदेश प्रमुख तीलक परियारलाई औपचारिक आमन्त्रण गरेको छ । 

मुख्यमन्त्री राउतले प्रदेश प्रमुख परियारलाई उहाँकै निवास पुगी प्रदेश सरकारको आमन्त्रण पत्र बुझाएको हो । 

प्रदेशसभामा जेठ २५ गते दिउसो तीन बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ । 

प्रदेश सरकारको तर्फ बाट प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]