About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
डीभीको नतिजा आज राति सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ नतिजा

खोज केन्द्र शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं, २४ जेठ । आज राति ९ बजेर ४५ मिनेट जाँदा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा सार्वजनिक हुँदैछ ।

नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।

विगतका वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपाली भने कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने केही समय ढिलाई भएको हो ।

https://dvprogram.state.gov
मा आफ्नो कन्फर्मेशन नम्बर हालेर ईडीभीको नतिजा हेर्न सकिन्छ ।

छनोटमा परेका व्यक्तिहरुको अन्तवार्ता आगामी अक्टुबर १ देखि सुरु हुनेछ । डिभी परेका व्यक्तीहरु २०२१ को सेप्टेम्बरसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।

प्रत्येक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]