About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
चाईनीज कार्ड ´प्रभु साह`! मधेसमा ´ना चल्बे`

खोज केन्द्र शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टीका यूवा नेता कमलेश यादवले ´चाईनीज कार्ड` को रुपमा प्रयोग हुंदै आएका नेकपा सांसद प्रभु साह मधेसमा नचल्ने टिप्पणी गरे ।

समाजवादी युवा संघ ,प्रदेश २ का सचिव कमलेश यादव भन्छन – ´नेकपा साँसद आफ्ना पार्टीका नेता मन्त्रीले करोडौं भ्रस्टचार गर्दा पनि केही नबोल्ने कथित विकास प्रेमी नेता प्रभु साह आज कल धेरै फुर्ती देखाउन खोज्दै छन ।

प्रभु साहले हिजो मात्रै प्रदेश २ सरकारका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय अनियमिततामा व्यस्त रहेको भनी आरोप लगाएका छन् । प्रभु साहलाई हिम्मत छ भने प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु ।

आफ्ना संसदीय विकास कोषको रकम एउटै योजनामा दोस्रो तेस्रो चोटि गरेर रकम झिकी व्यापक अनियमितता गर्ने, आफूले भ्रस्टचार गर्न आफ्ना क्षेत्रका अधिकाश सरकारी कार्यालयमा आफ्नै खल्तीको कर्मचारी राख्नु !

मैलापुर नगरपालिकाको गलत क्रियकलापको बारेमा लेख्दा पटक पटक पत्रकारलाई विभिन्न किसिमका धाक धम्की देखाएको, आफ्ना चम्चाहरूहरु लगाई सामाजिक सञ्जाल फेसबुकमा अपशब्द प्रयोग गरी मानमर्दन गरेको जस्ता कुकर्म गर्ने प्रभु साहले केन्द्र सरकारको अनियमितताको बारेमा कहिलै आवाज नउठाएको तर प्रदेश २ मा जनता समाजवादी पार्टीको सरकार भएकै कारण पटक पटक प्रदेश सरकारलाई लक्षित गरी अनावश्यक आरोप लगाई बद्नाम गर्न खोजेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।`

प्रभु साह लाई हिमत भए प्रमानित गर्न चुनौती छ, नेता यादवले भने ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]