About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
दिउँसो १२ बजे सम्म जनकपुर बजार खुल्ला, सोशल डिस्टान्स मेन्टेन गरेर ब्यापार गर्नुस- महासचिव महासेठ

खोज केन्द्र शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

निरन्तरको लकडाउनले जनजिवन कष्टकर भोगिरहेको स्थितिमा दिउँसो १२ बजे सम्म जनकपुर बजार खुल्ला हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उद्योग बाणिज्य संघ तथा धनुषा चेम्वर अफ कर्मश बिच १२ बजे सम्म बजार खोल्ने सहमती भएको हो ।

विहान ५ बजे देखि अपरान्ह १२ बजे सम्म सम्पुर्ण पसलहरु खोल्ने सहमती भएको जनकपुरधाम उद्योग बाणिज्य संघका महासिचव जितेन्द्र महासेठले  बताए । विश्व स्वस्थ्य संगठनको निर्देशन बमोजिम सोशल डिस्टान्स मेन्टेन गरेर ब्यापार ब्यवसायी गर्न उनले आग्रह गरे । 

‏ सैलुन, जिम सेन्टर, सिनेमा घर, होटल, रेष्टुरेन्ट सहितका भिडभाड हुने प्रतिष्ठानहरु भने संचालनमा रोक लगाईएको छ । 

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी निरन्तर ७४ दिन सम्मो लकडाउनका कारण व्यापारीहरु सास्ती भोग्दै आएका छन ।

 समाजिक दुरी, सुरक्षा समाग्री जस्तै गलभ्स, सेनिटाइजर, मास्क सहितका उपायहरु अपनाउनै पर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी कोश हरि निरौलाले बताए । जथाभावी पसल खोलेर भिडभाड नर्गन र नबुझेका कुरा संघ, कर्मश अथवा प्रशासनसंग बुझेर मात्र अगाडि बढन् समेत उनको आग्रह छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, संघका अध्यक्ष ललित कुमार साह सहित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]