About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
आज मात्रै प्रदेश २ मा कोरोना संक्रमितहरुको संख्या ८२ पुग्यो

खोज केन्द्र सोमबार, जेठ १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

आज मात्रै प्रदेश २ मा कोभिड संक्रमितहरुको संख्या ८२ पुगेको छ । कोभिड १९ का पुष्टी भएका संक्रमितहरुको विवरण यस प्रकार रहेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएको विवरण अनुसार सप्तरी जिल्लाको राजगढ़ गाउँपालिका १२ जना पुरुष रहेका छन ।

काठमाडौको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार सिरहा जिल्लाका सुर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाईनका ५ जना पुरुष संक्रमिति भएका हुन ।
धनुषा जिल्ला धनौजी शंकर मा.वी क्वारेन्टाईनका ४ जना, प्रादेशीक अस्पतालजनकपुरमा १ जना र हसंपुर नगरपाकिलाका २ पुरुषहरु संक्रमिति भएका छन ।

त्यसैगरी महोतरी लोहरपट्टी नगरपालिका क्वारेन्टाईनका २ जना पुरुषहरु संक्रमित भएका छन । सर्लाही जिल्लाको जनता मा.वी अगरवा क्वारेन्टाईनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जना संक्रमिति भएका हुन । जसमध्ये ३ जना महिला रहेका छन ।

धुलिखेल अस्पतालमा गरिएको परिक्षण विवरण अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाईनका ४ जना संक्रमितत भएका हुन । जस मध्ये यमुनामाईका क्वारेन्टाईनका एक जना महिला पनि संक्रमित भएका हुन ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]