About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
नेकपा सचिवालय बैठक, एमसीसीका बारेमा भएन सहमति, बजेट फेल गराउने झलनाथको चेतावनी

खोज केन्द्र शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं, १७ जेठ । नेकपाको पार्टी सचिवालयको अनौपचारिक बैठक सम्पन्न भएको छ। बैठकमा अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे छलफल भए पनि सहमति जुटेन ।

बजेटमा अनुसूचिमा रहेको बजेटको स्रोतमा एमसीसी उल्लेख गरेपछि सचिवालय बैठक बसेको हो । बजेटको स्रोतमा उल्लेख भएको एमसीसी संसदमै विचाराधीन विषय रहेको हुनाले पछि निर्णयबमोजिम हुनेगरी अर्थमन्त्रीले स्पष्ट पारेका थिए ।

हाल एमसीएले गरिरहेका कामहरूको सम्बन्धमा अनुमोदनपछि गरिनुपर्ने कतिपय काम अघि नबढाउने गरी स्थिति बुझेर स्पष्ट पारिने प्रधानमन्त्रीको भनाई थियो ।

बैठकमा नेता झलनाथ खनालले सो स्रोतमा एमसिसी नहटाएर बजेट नै पास हुन नदिने चेतावनी दिएका थिए।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा, उर्जा मन्त्री वर्षमान पुन र नेता भिम रावल समेत सहभागी थिए ।

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]