About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
देशभरी संक्रमितको संख्या १०४२ पुगे

खोज केन्द्र बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं, १५ जेठ

नेपालमा एकै दिन एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकु प्रयोगशालामा गरिएको परीक्षणमा  मात्र ७७ जनाको पोजेटिभ देखिएको हो ।

यतीधेरै एकैदिन संक्रमित पुष्टि भएको पहिलो पटक हो । देशभरी संक्रमितको संख्या १०४२ पुगेको छ ।

त्यस्तै किष्ट अस्पतालमा बुधबार मृत्यु भएका व्यक्ति पनि कोरोना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । नेपालमा संक्रमितमध्ये एक सय ८७ जना डिस्चार्ज भएका छन् ।

खासगरी दीर्घरोगी व्यक्तिहरुले थप सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]