About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
मधेश ईन्जिनियर्स एसोसिएसनले तिन उपसमितिको जिम्मेवारी तोक्यो

खोज केन्द्र बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मधेश ईन्जिनियर्स एसोसिएसनले तिन उपसमितिहरु लाई जिम्मेवारी तोकिएको छ।

मधेश ईन्जिनियर्स एसोसिएसन को केन्द्रीय समितिले द्वारा गरिएको निर्णय अनुसार विकास निर्माण कार्यसमिति, समाजिक सुधार कार्यसमिति र संगठन विस्तार कार्यसमिति विभाजन गर्नु पर्ने भएको हुनाले करोना भाइरस को कारणले विश्वव्यापी महामारी को अवस्था सिर्जना भएको कुरा सबै  अवगत नै छ। तथापि फोन , मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत केन्द्रीय समिति को सर्वसम्मत निर्णय बाट तिन वटा समिति मा सात-सात जना रहने गरी एउटा संयोजक, सह संयोजक र पाँच जना सदस्य सहित २१ जनालाई जिम्मेवारी तोकिएको छ।

संगठन बिस्तार कार्यसमिति संयोजकमा औम नारायण यादव, तपेश्वर यादव – सह-संयोजक, सदस्यहरुमा स्तुति झा, रघुनन्दन ठाकुर, विकास ठाकुर, जितेन्द्र राय, रमेश कुमार यादव रहेका छन । 

विकास निर्माण कार्यसमिति संयोजकमा अविनाश कुमार मंडल, सितेश यादव-सह-संयोजक, सदस्यहरुमा तेजनारायण यादव, शैलेन्द्र यादव, रोशनी कुमारी झा, दयानन्द साह, बालबोध यादव रहेका छन । 

समाजिक_सुधार_कार्यसमिति संयोजकमा मनिष प्रसाद केशरी, रवि पटेल -सह-संयोजक र सदस्यहरुमा सफल कुमार साह, नितु राउत, नविन कुमार यादव, पल्लवी गुप्ता, मधुरेन्द्र कुशवाहा रहेको मधेश ईन्जिनियर्स एसोसिएसनका अध्यक्ष संजिव नारायण यादवले जानकारी दिए ।

            

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]