About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
एम्बुलेन्सले बिरामी बोक्न नमान्दा धनुषामा एक को मृत्यु, जटही नाका तनाबग्रस्त

भोकले यादबको मृत्यु

खोज केन्द्र बुधबार, जेठ १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 कोरोना महामारीका कारण नेपाल सहित विश्व अक्रान्त रहेको अवस्थामा भारतबाट नेपाल आउन लागेका मजदुर धनुषाको जटही नाकामा मृत्यु भएको छ ।

भारतबाट नेपाल आउन लागेका शहिदनगर नगरपालिकाका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको धनुषाको जटही नाकामा मृत्यु भाेकभाेकै मृत्यु भएकाे हो ।

सिकिस्त बिरामी लाई जनकपुरको दर्जनौं एम्बुलेन्सलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याई दिन आग्रह गर्दा समेत एम्बुलेन्स संचालकहरु बिरामी ल्याउन अस्वीकार गरेका थिए ।

B9669AD1-7509-401B-BEAB-FD7CA3B97D31

बिरामीलाई उपचारका लागि समयमै अस्पताल सम्म ल्याउन नस्क्दा नाका मै मृत्यु भएको भन्दै मजदुरहरु आन्दोलित भएका हुन ।

एम्बुलेन्सका लागि रेडक्रस जनकपुरका नरेश सिँह सहित सुरक्षा निकाय संग समेत उनीहरुले आग्रह गरेको आक्रोशित आन्दोलनकारीहरुको आरोप छ । 

13FFFE81-C9E3-487F-833A-9A4F5C442440

धनुषाको जटही नाकामा भारतबाट आएका मजदुरलाई चेकजांच गरी जिल्ला भित्रिनी दिने गरेको छ । यद्द्पी नाकाको ब्यबस्थापनको चरम लापरवाहीका कारन बिरामीको मृत्यु भएको आरोप छ ।

 

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]