About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
अवैध उत्खनन: महोत्तरीमा कडाई, धनुषामा जारी, मरहा खोलाबाट लोडर र जेसिबी नियन्त्रण

खोज केन्द्र शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरी । लकडाउनको मौका छोपी अवैध रुपमा नदी उत्खन्न भईरहेको जनगुनासो बढेपछि २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी धिरज प्रताप सिंहले अबैध उत्खन्न विरुद्ध निगरानी बढाइएको छ ।

प्रदेश २ को जिल्ला महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर -८ स्थित मरहा खोलामा अबैध उत्खन्न कार्य गरिरहेको भन्ने विशेष सूचना को आधारमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय गौशाला , महोत्तरी बाट खटिएको सन्युक्त प्रहरी टोलिले उक्त स्थानमा खनिएको खाल्टोहरु पुरी रहेको अबस्थामा

चेसिस नम्बर – CLGZL50CCJL65816K को Loader थान १,ज १ क ५८४ र ज १ क ५९५ नम्बर को backhoe loader थान १ फेला पारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी भयो ।

उक्त २ वटै Loader आवश्यक कार्वाहीको लागि गौशाला नगरपालिका कार्यालय पठाइएको प्रहरी जनाएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]