About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
लकडाउनलाई उलंघन गर्दै ,जनप्रतिनिधि देखि शुरक्षाकर्मी सम्म मौन

खोज केन्द्र शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको हंसपुर नगरपालिका वडा नं.५ सुगानिकासमा बजारको नाउमा व्यापक रुपमा लकडाउनलाई उलंघन गर्दै आईरहेको छ।तर हंसपुर नगरपालिकाको मेयर रामज्ञान मण्डल र स्थानीय प्रहरीलाई पटक पटक जानकारी गराएपनी चासो लिएको छैन।यसबाट साबित हुन्छ ।

हंसपुर नगरपालिकाका जनप्रतिनिधि र शुरक्षाकर्मी नै पैसा खाएर लकडाउनलाई खोक्रो बनाउने प्रयास गरिरहेको स्थानीयले आरोप लगाउछ । जबकी कोरोना भाइरल बाट सरकारले करोडौं रकम खर्च गरिसकेको छ।तर यता जनप्रतिनिधि र शुरक्षाकर्मीकै मिलो मतोमा बजार बन्द गराउनुको सट्टा व्यपारीलाई संरक्षण दिदै आइरहेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]