About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
नेपालमा संक्रमित हुनेको संख्या ४५७

खोज केन्द्र बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण थप तीन जनामा संक्रमण पुष्टि भएको हो।

बाँकेको नरैनापुर -३ निवासी ३२ वर्षीय,  खजुरा-३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु शुद्धाेधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष छन्।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]