About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरमा गैरकानूनी रुपमा एम्बुलेन्स संचालन, खुर्कोटमा दुर्घटना

खोज केन्द्र मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जनकपुरमा गैरकानूनी रुपमा एम्बुलेन्स संचालन भैरहेको खुलेको छ । बिरामी बोकेर काठमाडौं जांदै गरेको एम्बुलेन्स खुर्कोटमा दुर्घटना हुंदा गैरकानूनी रुपमा एम्बुलेन्स संचालन हुंदै आएको खुलेको हो । 

काठमाडौं गइरह्को एमबुलेन्स  सिन्धुली र खुर्कोट को बीचमा एक्सिडेन्ट् (accident) भएको छ । मे १ च ४३८७ नम्बरको एम्बुलेन्स प्रदेश २ मा निर्बदरुपमा संचालन हुंदै आएको बताईन्छ ।  एम्बुलेन्सको अध्यक्ष झापाका  घन्शियाम) रहेका छन । तर एम्बुलेन्स माफिया बैजनाथ साह ले उक्त एम्बुलेन्सलाई जनकपुरमा संचालन हुंदै आएको स्रोतले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]