जनकपुरमा गैरकानूनी रुपमा एम्बुलेन्स संचालन भैरहेको खुलेको छ । बिरामी बोकेर काठमाडौं जांदै गरेको एम्बुलेन्स खुर्कोटमा दुर्घटना हुंदा गैरकानूनी रुपमा एम्बुलेन्स संचालन हुंदै आएको खुलेको हो ।
काठमाडौं गइरह्को एमबुलेन्स सिन्धुली र खुर्कोट को बीचमा एक्सिडेन्ट् (accident) भएको छ । मे १ च ४३८७ नम्बरको एम्बुलेन्स प्रदेश २ मा निर्बदरुपमा संचालन हुंदै आएको बताईन्छ । एम्बुलेन्सको अध्यक्ष झापाका घन्शियाम) रहेका छन । तर एम्बुलेन्स माफिया बैजनाथ साह ले उक्त एम्बुलेन्सलाई जनकपुरमा संचालन हुंदै आएको स्रोतले बताए ।