About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
मधेसी समुदायलाई धोती भन्नेर ठूलो गल्ति गरे, माफ पाउँ: पोखरेल

खोज केन्द्र मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कुनै समुदाय मार्थी प्रहार गरिएमा कानुन बमोजिम सजाइ भोग्नु पर्छ । जिल्ला रुपन्देही बस्ने शिव पोखरेल ले कोरोना भाइरस नाम मधेशी (धोती)समुदाय लाई भेदभाव गरिएका छ ,tiktok भिडियो मार्फत गरिएका छ।

त्यो भिडियो कारणले माफी पाउँ लिखितम रुपमा माफी माग्नु भएका छ ।आज देखि मैले यस्तो कुनै किसिम का भिडियो नबनाउने भने आफनो निवेदन मार्फत माफी पाउँ । मधेशी लाई धोती भने पाइदैन , पहाडी लाई टोपी भने पाइदैन । भेदभाव हुने कुनै किसिमका भिडियो र अन्य प्रमाण भएमा कानुनी बमोजिम सजाइ हुने सकिन्छ । सबै जना लाई सामान किसिमा का हक अधिकारी छ ।

नेपाल कानुन बमोजिम सजाई प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दै प्रथा , परम्परा , धर्म , संस्कृति , रीतिरिवाज वा अन्य कुनै नाममा जात , जाति , वंश , समुदाय वा पेशाका आधारमा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता , स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछूत , बहिष्कार , प्रतिबन्ध , निष्काशन , अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी सर्वसाधारणबीच सुसम्बन्ध सुदृढ गरी राष्ट्रिय एकता अक्षुण्ण राखी समतामूलक समाजको सिर्जना गर्ने सम्बन्धमा समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएका छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]