About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
धनुषा : प्रहरी उपरीक्षक बस्नेतको स्वागत र खनालको विदाई (केही झलकहरू)

खोज केन्द्र बुधबार, पौष ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी शाखाको च.नं. २८९० को पत्र आदेशले १ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीबाट सरुवा हुनु भई यस का. मा हाजिर हुनु भएका का. प्रमुख प्र.उ. रमेश कुमार बस्नेतज्यूलाई यस कार्यालयका प्र.ना.उ. रामेश्वर कार्की ज्यू द्धारा स्वागत कार्यक्रम तथा यस कार्यालय दरबन्दी भई तालुक प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौ सरुवा भई बिदाई भई जान लाग्नु भएका प्र.उ. शेखर खनाल ज्यूलाई यस कार्यालयका का. प्रमुख रमेश कुमार बस्नेत ज्यू द्धारा विदाई कार्यक्रम गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]