About Contact
०४ माघ २०७७, आइतबार
Close
बिज्ञापन
धनुषाबाट हतियार सहित मानिस पक्राउ

खोज केन्द्र आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

जिल्ला धनुषा शहिदनगर नगरपालिका-३ झण्डा चौक स्थित बिषेश सुचनाको आधारमा यस २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट शादा पोशाकमा खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले शंका लागि ज.१२ प ५१६५ नम्वरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सोही मोटरसाईकल पछाडि  सवार जिल्ला धनुषा कमला नगरपालिका-८ हरिने बस्ने वर्ष १८ को अक्षय पासवानको साथबाट कटुवा पेस्तोल थान १ र ऐ.को गोली राउन्ड ३ बरामद भएकोमा चालक सोही स्थान बस्ने रामबाबु साहको छोरा वर्ष २० को सुनिल कुमार साह समेतलाई  उक्त पेस्तोल, गोली र मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित

ताजा अपडेट
धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध
प्रदेश २: धनुषा, सिरहा र महोत्तरीमा सोलार प्लान्ट बाट ११७ मेगावाट विद्युत्
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]