About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
नेपाली सेनाको ब्यारेकमा फैलियो कोरोना, उपरथीलाई नै संक्रमण

खोज केन्द्र शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं, ३ जेठ । शुक्रबार संक्रमित एक सैनिक पृतनापति भएको खुलेको छ । महोत्तरीस्थित मध्यपूर्वी पृतनाका प्रमुख उपरथीलाई संक्रमण भएको हो ।

सैनिक स्रोतका ५२ वर्षिय उपरथी र उनका सहयोगीलाई संक्रमण भएको पुष्टि भएको हो । ब्यारेकमा अन्यको पनि परीक्षण गर्न लागिएको छ ।

उनीहरुबाट ब्यारेकमा धेरैलाई फैलिएको आशंका गरिएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]