About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
जेठ ५ गतेपछि लकडाउनको स्वरूप परिवर्तन

खोज केन्द्र शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सरकारले लकडाउनको स्वरुपलाई परिवर्तन गर्ने भएको छ । जोखिमको क्षेत्र पहिचान गरेर त्यस अनुसार लकडाउनको स्वरुप बनाउने निर्णय गरेको छ । 

कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको निर्णय मन्त्रिपरिषदले सिफारिस गरिनेछ । समितिको शुक्रबार बसेको बैठकले ५ जेठपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

लकडाउनका कारण नेपालमै रहेका जापान र हङकङका नागरिकहरूलाई चार्टर्ड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]