About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
सिमा बिवाद: नेपाल–भारत युद्ध गर -राज्यमन्त्री मण्डल

खोज केन्द्र बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी नेपालका युवा नेता तथा प्रदेश नम्बर–२ उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सिमा सिमाबिवादलाई लिएर नेपाल भारतको युद्ध गर्नु पर्ने बताएका छन ।

उनले समाजिक संजाल फेसबुकमा नेपाली सेनालाई सलामी ,मलामी र ठेक्केदारीबाट फुर्सद दिएर युद्धमा पठाउनु पर्ने बताएको हो ।

उनले नेपाली सेनालाई सिमा रक्षाको लागि पठाई समस्यालाई समाधान गर्नु पर्ने धारणा राखेको छ ।

उनले फेसबुक मार्फत सरकालाई भनेको छ , बार्ता या युद्ध गर , समस्या समाधान गर ।

सरकार भएको अनुभुति देउ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]