About Contact
०९ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
एकै दिन १० जनामा कोरोना, सबै पुरुष, संक्रमितको संख्या १२० पुग्यो

खोज केन्द्र सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

आज एकै दिन कोरोना थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरअघि जारी गरेको विज्ञप्ति अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र वडा नम्बर १० निवासी छन्।

उनीहरू सबै पुरुष हुन्।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या १२० पुगेको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: प्रहरीको नीति नलाग्ने घुमुवाको मस्ती !
बाइडेनको मन्त्रिमण्डलमा उपराष्ट्रपति ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख
कोरोना विरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]