आज एकै दिन कोरोना थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरअघि जारी गरेको विज्ञप्ति अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र वडा नम्बर १० निवासी छन्।
उनीहरू सबै पुरुष हुन्।
यो सँगै नेपालमा कूल संक्रमितको संख्या १२० पुगेको छ।