About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
कोरोना कहर: वीरगञ्ज उच्च जोखिममा, नेपालमा संक्रमितको संख्या ९९

खोज केन्द्र बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

काठमाडौं, २४ बैशाख ।पर्साका १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई महिनादेखि ६६ वर्षसम्मको उमेर समूहका पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको बताए।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ९९ पुगेको छ।

केही दिनयता तराईका जिल्लामा संक्रमितको संख्या बढेको छ ।

केही दिनअघि संक्रमित भेटिएका वीरगञ्जका युवाबाटै उनीहरुलाई संक्रमण भएको आशंका गरिएको छ । उनीबाट वीरगञ्जमा धेरैलाई संक्रमण बढेकोले जोखिम बढेको छ । जसअनुसार सतर्कता बढाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]