About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो, रेडजोनमा नेपालगंज

खोज केन्द्र आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपालगञ्जमा थप ६ जनामा कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालगञ्ज–८ मा थप ६ जनामा संक्रमण देखिएको हो ।

आइतबार नै त्यहाँ ९ जनामा संक्रमण भएको पुष्टि भएको थियो । मन्त्रालयका अनुसार, १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया महिलामा संक्रमण देखिएको हो ।

केही दिन अगाडि एक बृद्धमा संक्रमण देखिएको थियो । उनलाई पछ्याउँदै गरिएको परीक्षणमा थप १५ जनामा संक्रमण देखिएको हो । आइतबार दिउँसो मात्रै त्यहाँ ९ जनामा संक्रमण देखिएको थियो ।

यता, बीरगञ्जमा पनि आइतबार नै एक जनामा संक्रमण देखिएको छ । यो सँगै, नेपालमा संक्रमित संख्या ७५ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]