About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
१५ बर्षकी बालिकालाई जबर्जस्ति करणीको प्रयास

खोज केन्द्र शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

बैशाख १९, कपिलवस्त । कपिलवस्तुको बिजयनगर गाउपालिका वडा ५ पिपरीमा झन्डै १५ बर्षकी बालिकालाई जबर्जस्ति करणीको प्रयास गर्ने अन्दाजी ३० वर्षिय म’स्तफा मनिहार थर भएका एक ब्यक्ति पकाउ परेका छ्न ।

रातको समयमा शौचालय गर्न बाहिर निस्केको अवस्थामा हात छोपेर यादव थरकि एक बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।

बालिकाको स्वाथ्य परीक्षणका लागि बहाद’रगंज पाठाईए पनि रिर्पोट आउन बाँकी रहेको छ । पीडक अहिले प्रहरी नियन्त्रणमा छ्न । पिडक पक्षवाट घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको श्रोतको दाबी छ । घटनालाई थप आवश्यक कारवाहीका लागि अघि बढाएकोे प्रहरीले बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]