About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुरको मुजेलियामा नि: शुल्क भोजन

खोज केन्द्र शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम उपमहानगरपालिका वार्ड न.१४ मुजेलियामा गरिब तथा अति बिपन्न परिवारहरुलाइ नि:शुल्क  खाना  बितरण गरिदैं आएको छ ।                        

 कोभिड–१९ को नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा जनकपुरधाम उप- महानगरपालिका वार्ड न.१४ मा बस्ने गरिब तथा बिपन्न परिवारहरुलाइ लकडाउन सँगै दैनिक ज्यालादारी गर्ने मजदुर र श्रमिकहरुलाई हातमुख जोर्न समेत समस्यामा रहेको गरिब तथा अति बिपन्न परिवारहरुलाइ राधा कृष्ण सर्वजानिक पुस्तकालय र भैरव  कल्याण  समाज नेपालको सयुक्त आयोजनामा आज दोस्रो दिन नि:शुल्क खाना बितरण गरेको छ । 

पहिलो दिन १०५ गरिब अति बिपन्न परिवारमा ५०५ जनालाई वितरण गरेको आज दोस्रो दिन १२५ गरिव तथा अति बिपन्न  परिवारमा ७०५ जनाको नि:शुल्क खाना वितरण गरेको छ । 

संघ सस्था,  ब्यपारी युवा तथा  समाजिक अभियन्ता , किसानहरुको सहयोगमा  १७ देखि लोकडाउन नखुल्नुजेल सम्म निरन्तर एक छाक साझको नि:शुल्क खाना खुवाउने नि:शुल्क खाना वितरणका संयोजक शम्भु यादवले बताएका छ्न । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]