About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
सांसद यादव सत्ताको लोभी, अध्यादेश सफल भएको भए पार्टि फुटाएर मन्त्री हुन्थे- यूवा नेता साह

खोज केन्द्र मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सांसद सुरेन्द्र यादव सत्ताको लोभी रहेको नेकपा यूवा नेता शम्भु साहले टिप्पणी गरेका छन । अध्यादेश सफल भएको भए सांसद यादव पार्टी फुटाएर मन्त्री हुने खेलमा थिए, यूवा नेता साहले भने ।

राजनीतिक घटनाक्रमलाई राजनीतिक रुपमै लिनु पर्छ ? – साह भन्छन सुरेन्द्र यादवले आफै भनेका छन–`म अपहरणमा परेको थिइनँ ।´नेपाल खवरसंग: डा. यादवले भने `मलाई कसैले अपहरण गरेको छैन। अपहरणको कुरा झुठो हो।´

अब डा. बाबुराम भट्टराईको कुरा बिश्वास गर्ने हो कि डा. सुरेन्द्र यादव को ? नेता साहको प्रश्न छ । आखिर दुवै डाक्टर नै हुन्। तसर्थ यो मनगढन्त कहानि हुन !

अध्यादेश सफल भएको भए पार्टी फुटाएर वहाँ मन्त्री हुन्थे नै! मन्त्री बन्ने चाहनाको छनक पाएर नै काठमाडौं आउनुभएको थियो। यो कुरामा दुईमत छैन,योजना सफल नभएपछि अभिनय गरेर चोखिन प्रयास गर्दै छ । कुरो किल्लोर छ ।

४/५ दिनको राजनीतिक घटनाक्रमलाई नेपाली जनताले नियालेर हेर्दा
डाक्टर बाबुराम भट्टराईको रणनीति –
पहिला त जबर्जस्ती अपहरण हो भन्ने धारणा स्थापित गराए, जब होइन भन्ने सत्य खुल्यो उजुरी गर्न गए, अब उजुरी लिन मानेन भन्ने थाले र उजुरी लिए पछि छानबिन भएन भन्न थाल्छन र भोलि अदालतले अपहरण होइन ( जुन सत्य पनि हो ) भनेपछि फेरि अदालत पनि सत्ताको कब्जामा पुग्यो भन्दै भ्रम छर्नेछन, नेता साहको दाबी छ ।

बदला र समाधान फरक कुरा हुन् । आवेगले बदला लिन्छ,विवेकले समाधान दिन्छ । बाँकी परिस्थितिले निर्धारण गर्ने कुरा हुन् ।भोलि वा पर्सि अनिश्ट नहोस नेता साहको कथन छ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]