About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
ओलीकाे डिजाइन असफल, नयाँ दल फुट्ने सम्भावना ध्वस्त

खोज केन्द्र बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

फुट रोक्नलाई मध्यराती एकता भएको जनता समाजवादी दल निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता संगै जनता समाजबादी पार्टी बलियो स्थिति देखाएको हो । दल दर्ता  भएकाले तत्कालका लागि सांसदहरुले पार्टी फुटाउने सम्भावना छैन । 

समाजवादी पार्टीका सात सांसदले नयाँ दल दर्ता गर्न लागेपछि बुधबार मध्यराती समाजवादीले राजपासँग एकीकरण गरेको हल्ला समेत बजारमा  थियो । तर

एकीकृत दल दर्ता भएमा अब दुवै दलका सांसदको ४० प्रतिशत संख्या आवश्यक हुने भएकोले फुट सम्भावना छैन । 

समाजवादीका सांसदहरु पार्टी फुटाउन तयार भएपछि सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाइदिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको यो डिजाइन असफल देखिएको छ ।

फुट्न लागेका केही सांसद को नाटक समेत समाप्त भएको छ । उनीहरु नै आफुहरु पार्टी एकीकरण चाहेको जिकीर गरेका छन । 

डा सुरेन्द्र यादब तत्काल पार्टी नफुटाउने मनस्थितीमा पुगेका छन् । रेणु यादब लगायत सात सांसदले नयाँ दल घोषणाको तयारी गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]