About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
सिके राउत भन्छन: ओली सरकार गन्तन्त्र र संघियता समाप्त्त पार्ने खेलमा

खोज केन्द्र मंगलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले अध्यादेश ल्याएर संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेकाे आराेप लगाएका छन्।

उनले यतिबेला अध्यादेश ल्याउनुको औचित्य नरहेको भन्दै सरकारको आलोचना गरे।

‘लकडाउनका बेला सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर गणतन्त्र र संघीयता समाप्त पार्ने षड्यन्त्र गरेको हो’, राउतले नेपाल समयसित भने, ‘सर्वसाधारण घरमा बन्दी भएका बेला सरकारले फाइदा उठाएको छ।’

राजनीतिक दल विभाजन प्रक्रिया सामान्य भएको दाबी गर्दै उनले यो कदमले संघीयतालाई नै समाप्त पार्न सक्ने बताए।

‘सरकारको यो कदमले संघीयता र गणतन्त्रका लागि पुनः आन्दोलन गर्ने वातावरण बनाएको छ’, उनले प्रश्न गरे, ‘संघीयता र गणतन्त्रकै लागि कतिपटक आन्दोलन गर्ने?’

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]