About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
यस्ताे हुनेछ तीन दिनकाे माैसम

खोज केन्द्र मंगलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मौसम देखिएको बद्लाव र वर्षा विशेष गरि प्रदेश न. २, वागमति प्रदेश, गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा देखिएको छ ।

विकसित मौसम प्रणालीका कारण मेघ गर्जन/चट्याङ सहित वर्षा गराउने हावाहुरीसहित वर्षा भैरहेको छ । उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र हावाहुरी, मेघगर्जन/चट्याङ्, असिनाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्ताे हुनेछ तीन दिनकाे माैसम

बैशाख ९ गते (मंगलबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ११ गते (बिहिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वी भु-भागका थेरै केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]