About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
लकडाउनमा प्रहरी आतंक: महोत्तरीमा यूवकलाई निर्घात कुटपिट

कुलदीप दास प्रेम सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

 

लकडाउनमा प्रदेस-२ मा प्रहरी आतंक बढदै गएको छ । पछिल्लो समय धनुषा, महोत्तरी, सिरहा, सप्तरी, पर्सा, बारा तथा रौतहट सहितका जिल्लामा प्रहरीले सर्वसाधारण जनतालाई निर्घात कुट्पिट गर्दा सर्वसाधारण पिडित बनेका छन । 

महोत्तरीमा यूवकलाई निर्घात कुटपिट लोहरपटी नगरपालिका वार्ड न.६का लोहरपटी निबासी आनन्द कुमार ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाएका छन ।

ठाकुर आफ्नो खाद्यन्न सामाग्रीको पसल बन्द गरेर धारामा पानी खान गएको बेला सोहि लोहरपटी नगरपालिकाका ईलाका प्रहरी कार्यलयका प्रहरी शय अताबुल रहमानले लाठी प्रहार गरेर घाईते बनाएका छन ।

ठाकुरका अनुसार प्रहरीले ब्यक्तीगत रिसबीका कारणले गर्दा म माथि लाठि प्रहार गरेका छन । उनले भने होलीको समयमा म सँग समान्य भनाभन भएको थियो । 

ठाकुरको उपचार अहिले जनकपुरको जनकि हेल्थ केयरमा भईरहेको छ ,

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]