About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
कोरोना भाइरस: हावामा रहन सक्दैन,जमिनमा रहने गर्दछ, हातमा १० मिनेट सम्म जिवित रहन्छ

खोज केन्द्र आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना भाइरस आकारमा ठूलो हुन्छ । कोरोना भाइरसको सेल ४०० देखि ५०० माइक्रो सम्म हुने गर्दछ । त्यसैले जुनसुकै मास्कले पनि यसको रोकथाम गर्ने गर्दछ ।

नाकी तपाइले फार्मासिष्टकोमा गएर मास्ककोलागि हार गुहार गरिरहनु भएको छ । कोरोना भाइरस हावामा रहन सक्दैन, यो त जमिनमा रहने गर्दछ । धातु पदार्थमा यो खसेको १२ घण्टा सम्म बाच्न सक्दछ । त्यसैले साबुन पानीले हात राम्रो सङ धुने बानिले यस बाट बच्न सकिन्छ । 

कपाडामा कोरोना भाइरस ९ घण्टा सम्म जिवित रहन सक्दछ त्यसैले घाममा कम्तीमा २ घण्टा कपाडा सुकाउदा कोरोना भाइरस सजिलै मर्दछ । हातमा कोरोना भाइरस १० मिनेट सम्म जिवित रहन्छ त्यसैले अल्कोहल सेनिटाजरले हात सफा गर्ने र अल्कोहल सेनिटाजर गोजिमा बोक्ने बानिले यसबाट बच्न सकिन्छ । 

कोरोना भाइरस २६-२७°C मा आयो भने भाइरस सजिलै मर्दछ । कोरोना भाइरस तातो वातावरणमा बाच्न सक्दैन त्यसैले तातो पानी पिउने र घाममा बस्ने बानी बसालियो भने यसबाट बच्न सकिन्छ ।

चिसो पदार्थ जस्तै आइस्क्रीम, र चिसो खाना बाट सकभर टाढै बस्ने बानी बसल्दा राम्रो । नुनिलो पानीले मुख कुल्ला गर्ने गर्दा टनसिल्सलाई मार्ने र फोक्सो सम्म भाइरस लिक नहुने हुदा बेला बेला नुनिलो पानीले मुख कुल्ला गर्दा यसबाट वचन सकिन्छ । 

#khojkendra.com     stay aware and stay safe !

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]