About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
जनप्रतिनिधिको सहयोग बिना जनकपुरमा यूवाको सक्रियतामा पछिल्लो १९ दिनदेखि नि शुल्क भोजन

खोज केन्द्र शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

लकडाउन (बन्दाबन्दी) का कारण जनजिवन प्रभावित भइरहेको अवस्थामा गरिब, दैनिक ज्यालादारी मजदुरी तथा वेसहारालाई जनकपुरधाम यूवाहरुले पछिल्लो १९ दिन देखि  नि: शुल्क भोजन गराउँदै आएका छन ।

कोरोना भाईरस संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त बनाएपछि नेपाल सरकारले लकडाउन आहवान गरेको हो । लडाउनका कारन बिपन्न बर्गमा भोकमरीको अवस्था उत्पन्न हुन नदिन राष्ट्रिय युवा संजाल र न्यू भिजनको आयोजनमा जनकपुर वडा नं १६ र १८ मा  नि शुल्क भोजन गराउंदै आएको यूवा रकी प्रसाद साहले जानकारी दिए । 

जनकपुरमा गरिब, विपन्न, मजदुर तथा वेसहारालाई निरन्तर भोजन गराउँदै आएको छ ।

सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवधिभर जनकपुर मा नि शुल्क भोजन उपलब्ध गराईने साहले बताए । दैनिक एक सय भन्दा बढी घर परिवार भोजन गर्दै आएका छन । 

जनप्रतिनिधिको सहयोग नभए पनि स्थानीय व्यपारिको सहयोगले   हालसम्म संचालन गरेकोछ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]