About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुरको पुलचौकमा निरन्तर नि:शुल्क भोजन

खोज केन्द्र शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

कोरोना भाईरस संक्रमणको सन्त्रासले विश्व नै आक्रान्त भइरहेको र मुलुकका गरिब, दैनिक ज्यालादारी मजदुरी तथा वेसहारालाई जनकपुरधाम पुलचोक मिथिला बिहारी मन्दिर  नि: शुल्क भोजन गराउँदै आएका छन ।

पुलचोक युवा क्लबका आयोजनामा जनकपुरमा अलपत्र, गरिब, विपन्न, मजदुर तथा वेसहारालाई बिगत ११ दिन देखि निरन्तर भोजन गराउँदै आएको छ ।

सरकारले घोषणा गरेको ‘लक डाउन’ को अवधिभर जनकपुरका बेसाहारा लाई नि : शुल्क खाना खुवाउने योजना रहेको पुलचोक युवा क्लब  महासचिव लक्षमन मंडलले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]