About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
जनकपुरमा लकडाउनको ठाडो उलंघन, प्रहरी प्रशासन मुखदर्शक

खोज केन्द्र बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोनो भाईरस संक्रमन नियन्त्रणका लागि नेपाल सरकारले आहवान गरेको बन्दाबन्दी (लकडाउन) को जनकपुरमा ठाडो उलंघन गरिएको पाईएको छ ।

एक ब्यक्ती बाट अर्को ब्यक्तीमा सर्ने कोरोना भाईरसले विश्वभर आतंक मच्चाएको अवस्थामा प्रहरी प्रशासन र स्थानियवासी जिम्मेवार नहुंदा बन्दाबन्दीको उलंघनको घटना सार्वजनिक भएको हो ।

सोसल डिस्टान्सको कुनै ख्याल नै नगरी जनकपुरको तरकारी बजारमा उपभोक्ता तथा ब्यापारीको भिड लागेपछी कोरोनाको जोखिमला झन बढाएको राजपाकी महिला नेता बिभा ठाकुरले बताईन ।

विश्वभर मानवहरु कोरोना प्रति सजग र सचेत रहेको समयमा जनकपुरमा लकडाउनको पालना नगरिए खतरा झन बढने ठाकुरको दाबी छ ।

प्रहरी प्रशासन जिम्मेवार रुपमा प्रस्तुत नहुंदा बन्दाबन्दी उलंघन हुंदै आएको यूथ एक्सन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झाले तर्क छ । यद्द्पी जनकपुरके केहि यस्ता ब्यक्ती छन, जसले लकडाउनलाई असफल बनाउन र महामारीमा पनि राजनीतिक गर्न खोज्दै छ, झा भन्छन- यस अवस्थामा स्थानियहरु स्वंम सजग रहनु पर्दछ ।

 

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]